लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

फक्स न्यूजका सम्पादक रोजर एलिसको निधन

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 1250 पटक हेरिएको

वासिंटन, जेठ ५ । फक्स न्यूजका संस्थापक तथा पूर्व प्रमुख रोजर एलिसको निधन भएको छ ।

७७ वर्षीय एलिसको निधनको कारण नखुलाइए पनि गत हप्ता लडेर घाइते भएका उनी कोमामा थिए । दुई दशक फक्स न्यूजमा प्रमुखको भूमिका निर्वाह गरेका उनी गत वर्षमात्रै जिम्मेवारीबाट अलग भएका थिए ।

सञ्चार क्षेत्रमा दरिलो आवाज स्थापना गर्न उनको योगदान रहेको छ । फक्स न्युजको मातृसंस्था ट्वान्टी फस्र्ट सेन्चुरी फक्सका प्रमुख रुपेट मर्डकले अमेरिकाको सञ्चार क्षेत्रलाई व्यवस्थित गराउन उनको ठूलो भूमिका रहेको प्रतिक्रिया दिएका छन् । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.