लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सुनको भाउमा सामान्य कमी

शनिबार, ३० बैशाख, २०७४ मा प्रकाशित, 6154 पटक हेरिएको

काठमाडौं, वैशाख ३० । यो साता सुनको भाउमा उतार–चढावबीच सामान्य कमी आयो ।

आइतबार स्थानीय बजारमा तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारसम्म स्थीर रहेर विहीबार र शुक्रबार तोलामा २ सय रुपैयाँले घटेर तोलाको ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने साताभर तोलाको ७ सय ४० रुपैयाँमा स्थीर रह्यो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework