लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

सुनचाँदीको मूल्य उतार–चढावबीच स्थीर

शनिबार, ३१ आषाढ, २०७४ मा प्रकाशित, 5146 पटक हेरिएको

काठमाडौं, असार ३१ । यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य उतार–चढावबीच स्थीर रहन पुग्यो ।

आइतबार छापावाल सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएकोमा उतार–चढाव हुँदै अन्तिम दिन शुक्रबार पनि तोलाको पुनः ५३ हजारमै कारोबार हुन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार मूल्य ओरालो लागेको थियो भने बुधबार र बिहीबार उकालो लाग्दै शुक्रबार पनि ओर्लिएको थियो ।

चाँदीको मूल्य पनि उतार–चढाव हुँदै आइतबार तोलाको ७ सय १० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार पनि सोही मूल्यमै स्थीर रहन पुग्यो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework