लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

डा. केसी वीर अस्पतालमा

मंगलबार, २५ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २५ । प्रहरीले डा. गोविन्द केसीलाई स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ ।

सर्वोच्च अदालतमा मंगलबार बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो ।

तर, प्रहरीले सिंहदरबार वृत्त लैजानेक्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो ।

डा. केसीका सहयोगी डा. तोसीमा कार्कीकाअनुसार डा. केसीको स्वास्थ्यमा मंगलबार दिउँसोदेखि नै समस्या आएको र रक्तचाप घटेको थियो । त्यसैले उनलाई अस्पताल लगिएको हो ।

प्रहरीले डा. केसीको मोबाइल उनलाई नदिएको पनि डा. तोसीमाले जानकारी दिइन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework