
शुक्रबार दिउँसो तारा एअरको विमान सफलरुपमा रेसुंगामा अवतरण गरेको हो ।
प्राविधिक पक्षको परीक्षण गर्न शुक्रबार गरिएको उडान सफल भएको तारा एअरले जनाएको छ ।
सो विमानस्थल कालोपत्रे भएसँगै नियमित उडान हुने जनाइएको छ ।
प्रदेश नम्बर–५ अन्तर्गत्को पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्यले निर्माण भएको रेसुंगा विमानस्थलमा परीक्षण उडानको अवलोकन गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हेलिकोप्टरमार्फत् आएका थिए ।
प्रतिक्रिया दिनुहोस्