लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

संघीयता कार्यान्वयन भएपछि ३३ सय चिकित्सक आवश्यक : स्वास्थ्यमन्त्री थापा

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 5861 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । स्वास्थ्यमन्त्री गगन थापाले संघीयता कार्यान्वयनमा आएपछि सयौं चिकित्सक आवश्यक पर्ने बताएका छन् ।

बिहीबार हामीसंँग कुरा गर्दै उनले देशमा हाल ६ सयमात्र चिकित्सक रहेकोमा संघीयतामा गएपछि ३३ सय चिकित्सक आवश्यक पर्ने बताए ।

स्वास्थ्य पुर्नसंरचना कार्यक्रम मार्फत अबको सात बर्षभित्र स्वास्थ्य क्षेत्रको विकास गर्ने गरी एकिकृत स्वास्थ्य पुर्वाधार विकास परियोजना ल्याउने प्रस्ताव पेस गरेकोपनि उनले जानकारी दिए ।

स्वास्थ्य क्षेत्र संघीयतामा जादा प्रत्येक अस्पतालले नै चिकित्सक उत्पादन गर्नुपर्ने र त्यहि जनशक्तिले नै त्यस अस्पतालमा उपचार गर्नुपर्ने व्यवस्था गर्न लागेकोपनि बताए ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.