लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

स्वास्थ्य सेवालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्छ : देउवा

शनिबार, २३ पुष, २०७३ मा प्रकाशित, 1953 पटक हेरिएको

काठमाडौं, पुस २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सेवालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

बीपी स्मृति समुदायिक सहकारी अस्पतालको शनिबार काठमाडौंमा भएको नवौं वार्षिक साधारणसभामा कांग्रेस सभापति देउवाले हरेक ठाउँमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बताएका हुन् ।

उनले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न सबैले साथ दिनुपर्ने बताए ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उनले प्रशंसा गरे ।

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.