लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

खोरियाबस्तीमा स्वास्थ्य केन्द्रको स्थापना

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित,

सुनसरी, चैत ६ । सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित खोरियाबस्तीमा स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ ।

आइतबार एक कार्यक्रम गरी धरान उपमहानगरपालिकाले स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

स्वास्थ्य केन्द्रमा एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको धरान उपमहानगरपालिकाका शाखा अधिकृत भेषराज अधिकारीले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework