लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

काठमाडौंमा अत्याधिक प्रदुषणः मानव स्वास्थ्यका लागि कति घातक ? (भिडियो)

बुधबार, ६ बैशाख, २०७४ मा प्रकाशित, 2651 पटक हेरिएको

काठमाडौं, बैशाख ६ । काठमाडौं उपत्यका विश्वका प्रदुषित सहरहरुमध्ये तेस्रो स्थानमा सूचिकृत छ ।

मिरा बस्नेत/ राजेन्द्र नापित(ईमेज) 

किनकी उपत्यकामा वायु प्रदुषणको मात्रा हदभन्दा निकै माथि पुगिसकेको छ ।

यसै पनि नवनिर्माणको क्रममा रहेको उपत्यकाको विकास निर्माण लथालिङ्ग हुँदा वायु प्रदुषणले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर नकारात्मक असर ल्याउने खतरा चुलिएको छ ।

कहिले सडक विस्तारमा क्रममा त कहिले मेलम्ची खानेपानी आयोजनाको पाइप विच्छायाउने क्रममा प्रदुषण बढिरहेको छ ।

जसका कारण सर्वसाधारणमा गम्भीर स्वास्थ्य समस्याहरु उत्पन्न हुन थालेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework