लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

महिनावारी र छाउपडी प्रथाले स्वास्थ्य, शिक्षा र सिप विकासमा असर

सोमबार, २ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन २ । महिनावारी र छाउपडी प्रथाले नेपाली समाजमा अझैपनि जरो गाडेर बसेको एक अध्ययनले देखाएको छ ।

राजधानीमा सोमबार (आज) गरिएको कार्यक्रममा कर्णाली अञ्चलका जुम्ला, मुगु र कालीकोट गरी ३ जिल्लामा यस्तो पाइएको बताइएको हो ।

महिनावारी हुँदा किशोरी तथा महिलाहरु छाउघरमा बस्नुपर्ने, पोषिलो खाना खानबाट बन्चित र हिँडडुल गर्न नदिने चलन अझैपनि रहेको अध्ययनले पुष्टी गरेको छ ।

छाउपडी प्रथाका कारण किशोरीहरुको स्वास्थ्य, शिक्षा र सिप विकासमा पनि असर पर्दै आइरहेको उल्लेख गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework