लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेपाल मेडिसिटी अस्पताल र नेपालगन्ज मेडिकल कलेजबीच समझदारी

सोमबार, २४ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख २४ । नेपाल मेडिसिटी अस्पताल र नेपालगन्ज मेडिकल कलेजबीच सहकार्यको समझदारी भएको छ ।

सोमबार अस्पतालमा गरिएको कार्यक्रममा मेडिकल कजेज र अस्पतालबीच शिक्षा, स्वास्थ्य तथा अनुसन्धानमा सहकार्यको समझदारी भएको हो ।

मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले मेडिकल कलेजसँगको सहकार्यले पश्चिमका जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

नेपालका प्रत्येक स्वास्थ्य संस्था सवल भएमात्रै स्वास्थ्य क्षेत्रमा आमुुल परिवर्तन आउने उनको भनाइ थियो ।

उपचारका लागि वर्षेनि दुई लाखभन्दा बढी नेपाली विदेशीने गरेको भन्दै यसलाई न्यून गर्न सबैबीच समन्वय र सहकार्य आवश्यक भएकोमा उनले जोड दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework