लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

कोलम्बियाको दुर्गम गाउँमा झोलुङ्गे पुल खस्दा ११ जनाको मृत्यु

मंगलबार, २६ पुष, २०७३ मा प्रकाशित, 1639 पटक हेरिएको

काठमाडौं, पुस २८ । कोलम्बियाको भिलाभिसेन्सियो शहरनजिकको दुर्गम गाउँमा झोलुङगे पुल खस्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बालबालिका बढी परेका छन् । पुल चुँडिएर ८० मिटर तल नदीमा खसेको थियो ।

बढी भारका कारण पुल चुँडिएको अनुमान गरिएको छ । उक्त पुल स्थानीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको थियो । (एजेन्सी)

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.