लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

तालिवानद्धारा अपहरित दुई विदेशी नागरिकको भिडियो सार्वजनिक

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 6042 पटक हेरिएको

काठमाडौं, पुस २८ । तालिवानले अफगानिस्तानमा अपहरण गरेका दुई जना विदेशी नागरिकको भिडियो सार्वजनिक गरेको छ ।

अफगानिस्तानको काबुल विश्वविद्यालयमा प्राध्यापन गर्ने एकजना अमेरिकी र अष्ट्रेलियन नागरिकको भिडियो सार्वजनिक गरिएको हो ।

दुबैलाई तालिवानले गत बर्ष अगष्टमा विश्वविद्यालयबाट घर जाने क्रममा अपहरण गरेको थियो ।

दुबैलाई अपहरण मुक्त गर्न अमेरिका र अष्ट्रेलियाले प्रयास गरिरहे पनि सफल भएका छैनन् ।

उक्त भिडियोमा भने प्राध्यापक केभिन किङले आफूलाई अपहरण मुक्त गर्न नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पसाग अपील गरेका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework