लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

कतारमा काम गरेको अनुभवका आधारमा नेपाली युवाले बनाए क्रसिङ मेसिन

शुक्रबार, १५ बैशाख, २०७४ मा प्रकाशित, 14940 पटक हेरिएको

जनकपुर, वैशाख १५ । धनुषाको धवौलीका युवा अम्बर मण्डलले गहुँ र धान काट्ने क्रसिङ मेसिन निर्माण गरी सफल परीक्षण गरेका छन् ।

मण्डलले एक वर्ष लगाएर २ लाख रुपयाँको लागतमा सो क्रसिङ मेशिन निर्माण गरेका हुन् । पुराना जस्ता, मोटरसाइकलको चेन, आरी पता, ट्याक्टरको टायर र दमकलको ट्यांकी प्रयोग गरी उनले मेसिन बनाएका हुन् ।

मण्डलले वैदेशिक रोजगारीका क्रममा कतारमा मोटर कारखानामा गरेको कामको अनुभव प्रयोग गरी सो मेशिन निर्माण गरेको बताएका छन् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.