लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खुसीबु र चमती जोड्ने पुल उद्घाटन

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन १ । काठमाडौंको खुसीबु र चमती जोड्ने विष्णुमती नदीमाथिको पुल निर्माणको काम सम्पन्न भएको छ ।

स्थानीयवासीको सहयोगमा पुल निर्माणको काम सम्पन्न भएको हो ।

मंगलबार एक कार्यक्रमकाबीच समाज कल्याण विकास केन्द्रका अध्यक्ष किरणबाबु श्रेष्ठले पुलको उद्घाटन गरे ।

२८ मिटर लामो सो पुल निर्माण गर्न झन्डै १२ लाख रुपैयाँ खर्च भएको श्रेष्ठले बताए ।

पुल निर्माण भएसँगै सोह्रखुट्टे, वनस्थली, रानीवनलगायतका क्षेत्रका सर्वसाधारणलाई सहज भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework