लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बाटो र चोक साँघुरो बनाएको भन्दै स्थानीयद्वारा विरोध

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस ३० । नगर विकास आयोजना स्थानीयको आवश्यकतालाई लत्याउँदै बाटो र चोक साँघुरो बनाएको भन्दै राजधानीको बौद्धस्थित वडा नम्बर ६ का स्थानीय विरोधमा उत्रेका छन् ।

उनीहरुले शिव मन्दिर चोक र मन्दिर परिसर फराकिलो बनाउन माग गरेका छन् । आयोजनाले केही व्यक्तिको स्वार्थ पूरा गर्न बाटो साँघुरो बनाउन खोजेको आरोप स्थानीयको छ ।

आयोजनाले २ मिटर बाटो घटाउने भनि नापजाँच गर्दैगर्दा स्थानीयले विरोध जनाएका हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework