लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

डा.ज्ञवालीको महाकाव्य ‘स्वप्नदृष्टि’ सार्वजनिक

शनिबार, २४ आषाढ, २०७४ मा प्रकाशित, 1189 पटक हेरिएको

काठमाडौं, असार २४ । कवि तथा समालोचक डा.रामप्रसाद ज्ञवालीले लेखेकोे महाकाव्य ‘स्वप्नदृष्टि’ शनिबार (आज) सार्वजनिक गरिएको छ ।

काठमाडौंमा गरिएको कार्यक्रममा वरिष्ठ वाम चिन्तक तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले महाकाव्यको विमोचन गरेका हुन् ।

‘स्वप्नदृष्टि’ महाकाव्यमा लेखक ज्ञवालीले छिमेकी मित्रराष्ट्र चीन र उत्तर कोरियाको १४ दिने भ्रमणका बेला देखिएका विशेष घटना र आफ्नो अनुभवलाई समेटेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework