लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

जीवा लामिछानेको ‘सरसर्ती संसार’ सार्वजनिक

शनिबार, २५ मंसिर, २०७३ मा प्रकाशित, 1984 पटक हेरिएको

काठमाडौं, मंसिर २५ । जीवा लामिछानेद्वारा लिखित पुस्तक ‘सरसर्ती संसार’ शनिबार सार्वजनिक गरिएको छ ।

काठमाडौं, मंसिर २५ । जीवा लामिछानेद्वारा लिखित पुस्तक ‘सरसर्ती संसार’ शनिबार सार्वजनिक गरिएको छ ।

काठमाडौंमा गरिएको एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

लामिछानेले विभिन्न मुलुकमा जाँदा आफूले भोगेका अनुभवलाई पुस्तकमा समेटेका छन् ।

कार्यक्रममा लामिछानेका लेखबारे विभिन्न व्यक्तिले आ–आफ्नो धारणा राखेका थिए ।

Loading...

प्रतिक्रिया

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.