लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

साहित्यकार झमक घिमिरेलाई झापामा नागरिक अभिनन्दन

बुधबार, ११ फागुन, २०७३ मा प्रकाशित, 4609 पटक हेरिएको

विशाल नेम्वाङ (इमेज): झापा, फागुन ११ । झापामा साहित्यकार डा. झमक घिमिरेलाई अभिनन्दन गरिएको छ ।

बिर्तामोड नागरिक समाजको तर्फबाट ८१ ओटा संघ–संस्थाले साहित्यकार डा. झमक घिमिरेलाई बुधबार ५१ हजार रुपैयाँ नगदसहित अभिनन्दन गरिएको हो ।

प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले झमकलाई अभिनन्दन गरेका थिए ।

अभिनन्दन कार्यक्रममा हजारौं सर्वसाधारणको सहभागिता रहेको थियो ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.