लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

टोनी हेगनद्वारा लिखित ‘डिसेन्ट्रलाइजेसन एन्ड डिभेलपमेन्ट’को नेपाली संस्करण सार्वजनिक

मंगलबार, ८ चैत, २०७३ मा प्रकाशित,

काठमाडौं, चैत ८ । स्वीट्जरल्यान्डका प्रख्यात भूवैज्ञानिक टोनी हेगनद्वारा लिखित ‘डिसेन्ट्रलाइजेसन एन्ड डेभ्लबमेन्ट’ नामक पुस्तकको नेपाली संस्करण सार्वजनिक गरिएको छ ।

टोनी हेगन फाउन्डेसनले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी सन् २०१२ मा प्रकाशित उक्त पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरेको हो ।

नेपालका लागि स्वीस राजदूत जोर्ग फ्रेन्डेनले पुस्तकको विमोचन गरे ।

सन् १९५२ मा संयुक्त राष्ट्रसघंको तर्फबाट नेपालको भौगोलिक खोज र अनुसन्धान गर्न हेगन नेपाल आएका थिए ।

त्यस समयमा नेपालको विकास प्रणाली, विकास नीतिका नयाँ धार, राजतन्त्र र नेपालको विकास प्रक्रियालगायतका विषय समावेश गरेर लेखेको पुस्तक सन् २०१२ मा हेगनकी छोरी क्याट्रिनले प्रकाशन गरेकी थिइन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework