लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

राष्ट्रपतिबाट राष्ट्रिय कविता महोत्सवका विजयी कविहरु पुरस्कृत

बिहीबार, १७ चैत, २०७३ मा प्रकाशित,

काठमाडौं, चैत १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय कविता महोत्सवका विजयी कविहरुलाई पुरस्कृत गरेकी छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजना गरिने प्रतियोगिताका विजयी सात कविहरुलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो ।

गत वर्षको भूकम्पका कारण कविता महोत्सव आयोजनामा ढिलाइ भएकोले राष्ट्रिय कविता महोत्सव २०७२ र ०७३ का विजेताहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा पुरस्कृत कविहरुले आ–आफ्ना कविता वाचनसमेत गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework