लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

जनमतद्धारा १० स्रष्टा सम्मानित

शनिबार, २६ चैत, २०७३ मा प्रकाशित, 916 पटक हेरिएको

काभ्रे, चैत २६ । जनमत साहित्यिक प्रतिष्ठानले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई सम्मानित गरेको छ ।

शनिबार काभ्रेमा कार्यक्रम गरी प्रतिष्ठानले साहित्यिका विभिन्न विधामा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा विजय चालिसे, डा. शैलेन्दुप्रकाश नेपाल, डा. चन्द्रमान बज्राचार्य, गंगा सुवेदी, ललिता जोशी, कमला सैंजु, सरिता डंगोल, कमला रिसाल, शारदाप्रसाद पहाडीलगायत छन् ।

जनमत साहित्यिक प्रतिष्ठानले २०५० सालबाट साहित्यिक प्रतिभाहरुलाई सम्मान गर्र्दै आएको छ ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.