लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

सर्वनाममा सुनिए छविरमण र सुमन

शुक्रबार, १ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, वैशाख १ । सर्वनाम थिएटरमा यसपटक कवि छविरमण शिलवाल र सुमन पोखरेलले कविता सुनाएका छन् ।

हरेक महिनाको पहिलो दिन दुई कविका कविता सुनाइने शृंखलाअन्तर्गत् ४६औं शृंखलामा शुक्रबार कविद्वयले आफ्ना एक/एक दर्जन कविता सुनाएका हुन् ।

लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा हरेक महिनाको पहिलो दिन ‘हामी कवि र कविता’ शीर्षकमा कविता वाचन हुँदै आएको छ ।

यसपटकदेखि कविता वाचन गर्ने कविहरुले पारिश्रमिकसमेत पाउनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework