लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

नवराज लम्सालको महाकाव्य ‘धरा’ विमोचित

शनिबार, १६ बैशाख, २०७४ मा प्रकाशित, 2250 पटक हेरिएको

काठमाडौं, वैशाख १६ । साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘धरा’ महाकाव्यको विमोचन गरिएको छ ।

शनिबार राजधानीमा एक कार्यक्रमकाबीच पुस्तकको विमोचन गरिएको हो ।

विभिन्न साहित्यकार र संस्कृतिविद्हरुले महाकाव्यको संयुक्तरुपमा विमोचन गरेका थिए । उनीहरुले लम्सालद्वारा लिखित ‘धरा’ राष्ट्रप्रेमबाट ओतप्रोत भएको भन्दै प्रशंसा गरे ।

लम्सालको महाकाव्यमा देशले हामीलाई के दिएको छभन्दा पनि देशप्रति हाम्रो कर्तव्य र जिम्मेवारी के हुन्छ ? भन्ने भावना प्रस्तुत् गरिएको छ ।्

महाकाव्य देशको भूगोल, संस्कृति र इतिहाससँग जोडिएको लेखक लम्सालले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework