लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

भानुजयन्तीमा कविता महोसत्व

बिहीबार, २९ आषाढ, २०७४ मा प्रकाशित, 973 पटक हेरिएको

काठमाडौं, असार २९ । आदिकवि भानुभक्त आचार्यको २०४औं जन्मजयनतीको अवसरमा बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत विभागले राजधानीमा एक कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रममा सहभागी साहित्यकारहरुले भानुभक्तकै कारण नेपाली भाषाले उजागर हुने मौका पाएको बताए ।

रामायण जस्तो गर्विलो कृति दिएर भानुभक्तले भाषा–साहित्यमा योगदान पुर्‍याएको उनीहरुको भनाइ थियो ।

बिहीबारै अर्गनाइजेसन अफ प्राइभेट स्कुलले पनि भानुजयन्तीको अवसरमा राजधानीमा कविता महोसत्व आयोजना गरेको छ ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका सहभागीहरुले नेपाली भाषा तथा साहित्यमा भानुभक्तको योगदानको चर्चा पनि गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework