लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नियात्रासंग्रह ‘आनन्दको आन्नद’ लोकार्पण

शनिबार, २ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर २ । लेखक रामप्रसाद आचार्यद्वारा लिखित ‘आनन्दको आन्नद’ नामक नियात्रासंग्रहको लोकार्पण गरिएको छ ।

वाङ्मय प्रतिष्ठानले बजारमा ल्याएको उक्त नियात्रासंग्रहको शनिबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ संस्कृतिविद तुलसी दिवसले लोकार्पण गरेका हुन् ।

नेपाली साहित्य जगतमा कलम चलाउँदै आएका लेखक आचार्यले नेपालदेखि भारतसम्मको यात्रामा साथीभाईसँग भएका खुशीका क्षणहरुलाई पुस्तकमा उतारेका छन् । टिप्पणीकार तथा साहित्यकार डा. लेखप्रसाद निरौलाले नियात्रा संग्रह नेपाली साहित्यिक जगतमा अर्को आयाम बनेको टिप्पणी गरे ।

सो अवसरमा रमेश गौतम पाल्पालीद्वारा लिखित ‘आलो पाउ’ कविता संग्रह, कृष्ण भण्डारीद्वारा लिखित ‘गीतमञ्जरी’ गीतीसंग्र्रहको पनि लोकार्पण गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework