लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सप्तरीमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सुरु

शुक्रबार, ७ पुष, २०७४ मा प्रकाशित,

सप्तरी, पुस ७ । सप्तरीको राजविराजमा १५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सुरु भएको छ ।

मैथिली साहित्य परिषद् राजविराजको संयोजनमा दुई दिनसम्म चल्ने सम्मेलनको नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले शुक्रबार उद्घाटन गरे ।

नेपालीपछि सबैभन्दा बढी बोलिने भाषाको रुपमा रहेको मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ विस्तार गर्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework