लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सात स्रष्टा सम्मानित

बिहीबार, २७ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख २७ । लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले नेपाली साहित्य र कला क्षेत्रका सातजना स्रष्टाहरुलाई सम्मान गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा आख्यानकार भगीरथी श्रेष्ठ, कलाकार शशीकला तिवारी, कवि दुर्गालाल श्रेष्ठ, संगीतकार शुभबहादुर सुनाम, प्रा. डा. प्रेमकुमार खत्री, अभिनेत्री मिथिला शर्मा बोहरा र कवि तथा पत्रकार फूलमान बल रहेका छन् ।

उनीहरुलाई कवि तथा गीतकार कालीप्रसाद रिजालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा कवि तथा गीतकार बसन्त चौधरीको ‘चाहतों के साये में’ काव्यकृतिको विमोचनसमेत गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework