लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

दक्षिण अफ्रिकी सुन्दरी डेमी–ले बनिन् 'मिस युनिभर्स'

सोमबार, ११ मंसिर, २०७४ मा प्रकाशित,

लस भेगास, मंसिर ११ । यो वर्षको ‘मिस युनिभर्स–२०१७’को ताज दक्षिण अफ्रिकाकी डेमी–ले नेल–पिटर्सले पहिरिन सफल भएकी छन् ।

अमेरिकाको लस भेगासमा आयोजित प्रतियोगितामा २२ वर्षीया डेमी पिटर्सले ९१ जना सुन्दरीलाई पछि पार्दै ‘मिस युनिभर्स’को ताज पहिरिन सफल भएकी हुन् ।

यो ताज जितेसँगै डेमी–ले नेल–पिर्टस विश्वको ६६ औं ‘मिस युनिभर्स’ बन्न सफल भएकी छन् ।

‘मिस युनिभर्स–२०१७’को फाइनलमा डेमी नेल–पिटर्ससँगै जमैका र कोलम्बियाका सुन्दरीहरु ‘टप–थ्री’मा पुगेका थिए । ‘मिस युनिभर्स’ डेमी पिटर्सले नर्थ वेस्ट यूनिभर्सिटिबाट एमबिएको डिग्री हासिल गरेकी छन् ।

प्रतियोगितामा ‘फस्ट रनर अप’ मिस कोलम्बियाकी र ‘सेकेन्ड रनर अप’ जमैकाकी सुन्दरी घोषित भएका छन् । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework