लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ट्रककोे ठक्करबाट स्कुटर चालकको मृत्यु

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

धुलिखेल, पुस २८ । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–११ बाँसघारीमा शुक्रबार अपराह्न ट्रकले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल नगरपालिका–९ का राजकुमार ठकुरीको मृत्यु भएको छ ।

धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा.५९ प. ८९५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना.६ ख. १९४३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

ठकुरीको उपचारका क्रममा धुलिखेल सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहाहुर थापाले बताउनुभयो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework