लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

काठमाडौंदेखि लुम्बिनीसम्म साइकलयात्रा हुने

बिहीबार, २१ बैशाख, २०७४ मा प्रकाशित, 2418 पटक हेरिएको

काठमाडौं, वैशाख २१ । यही वैशाख २४ गतेबाट काठमाडौंदेखि लुम्बिनीसम्म साइकलयात्रा हुने भएको छ ।

विगत पाँच वर्षदेखि ‘टुर डे लुम्बिनी पेडल फर पिस’ले आयोजना गर्दै आएको साइकलयात्रा यस वर्ष वैशाख २४ गते काठमाडौंबाट सुरु भएर २७ गते बुद्धजयन्तीका दिन लुम्बिनी पुगेर समापन हुने जनाइएको छ ।

साइकलयात्रामा युनेस्कोको प्रतिनिधिसहित १०८ जना सहभागी हुने विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यात्राको पहिलो दिन स्वयम्भूनाथ परिक्रमा गरिनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework