लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

प्रधानमन्त्रीसँग राष्ट्रसंघसम्बद्ध विकास निकायका कार्यकारी प्रमुखहरुको भेटवार्ता

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 1492 पटक हेरिएको

काठमाडौं, वैशाख ८ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघसम्बद्ध विभिन्न विकास निकायका कार्यकारी प्रमुखहरुले शुक्रबार संयुक्त भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र राष्ट्रसंघका विभिन्न निकायका कार्यकारी प्रमुखहरुबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

छलफलमा संयुक्त राष्ट्रसंघको संलग्नतामा निर्माणाधीन विकास आयोजनाहरुको सम्बन्धमासमेत कुराकानी भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.