लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

डा. केसीका माग तत्काल संबोधन गरेर अनसन तोडाउछौं: मन्त्री श्रेष्ठ

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन २८ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा विधेयकमा छुटेका केही विषयलाई समेटेर पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री श्रेष्ठले अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको भन्दै उनका माग सम्बोधन गरेर छिट्टै अनसन तोडाउने दाबी गरे ।

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

शिक्षामा सुधार गर्न उच्चस्तरीय समिति गठन भइसकेकाले अब चाँडै आमूल परिवर्तन ल्याइने जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework