लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सौराहामा राप्ती नदी पस्यो, अधिकांस होटलहरु डुबानमा

आइतबार, २९ साउन, २०७४ मा प्रकाशित, 11073 पटक हेरिएको

(फाइल तस्विर) चितवन, साउन २९ । चितवनको पर्यटकीय नगरी सौराहामा राप्ती नदीको बाढी पसेको छ ।

राती ११ बजेदेखि राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।

बाढी पस्न सुरु गरेपछि सौराहाका अधिकांस होटल तथा रेस्टुरेन्ट डुबेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

डुवानमा परेका होटलमा रहेका पर्यटकलाई माथिल्ला कोठाहरुमा राखिएको छ । यस्तै पूर्वी चितवनका विभिन्न स्थान पनि डुबानमा परेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework