लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

सूचनाको हक प्रयोग गरेर समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह

बुधबार, २९ कार्तिक, २०७४ मा प्रकाशित,

विराटनगर, कात्तिक २९ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा.कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रयोग गरेर समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ मोरङले आज विराटनगरमा गरेको कार्यक्रममा उनले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक सम्वृद्धिका लागी पनि सूचना हकको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले सूचनाको हक प्रयोग गरेर प्रकाशित र प्रसारण हुने समाचार सत्य तथ्य र विश्वसनिय हुने बताए ।

सूचनाको हक कार्यान्वयनमा विश्वमा नेपालले अग्रणी भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework