लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सेनालाई गोली हान्नेसम्मको अधिकार : रक्षामन्त्री

बुधबार, २० मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर २० । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन बिथोल्न खोज्नेलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको बताएका छन् ।

बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निवाचनको पूर्वसन्ध्यामा राजधानीमा आयोजित साक्षात्कारमा उनले निवार्चन बिथोल्न खोज्ने तत्वहरुलाई निस्तेज पार्न सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework