लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेपालमा सूचनाको हकको अधिकार कार्यान्वयन सन्तोषजनक

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस ३० । नेपालमा सूचनाको हकको अधिकार कार्यान्वयन सन्तोषजनक रहेको दाबी गरिएको छ ।

राष्ट्रिय सूचना आयोगले आज राजधानीमा गरेको कार्यक्रमका वक्ताहरुले सूचनाको हकको अधिकारका बारेमा देशव्यापी जागरण आएको बताए ।

सरकारी निकायहरुमा समेत पछिल्लो समयमा सुचना दिनुपर्ने मान्यता विकास भएको आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले बताए ।

सो अवसरमा २०७१ माघ देखि २०७४ पुस सम्मका सूचनाको हकको सवालमा भएका उपलब्धीहरु सार्वजनिक गरिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework