लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

शुक्रबार, १ बैशाख, २०७४ मा प्रकाशित, 5917 पटक हेरिएको

काठमाडौं, वैशाख १ । एनसेलका ग्राहकले विश्वका कुनैपनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस पाउने भएका छन् ।

एनसेलले प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि बोनस टकटाइमका साथ ‘कल आयो बोनस पायो’ अफर ल्याएको जनाएको छ ।

नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ल्याइएको यो योजना वैशाख १ गते देखि लागू भएको कम्पनीले जनाएको छ ।

 

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.