लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

चिनियाँ सहायकमन्त्री काठमाडौंमा

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित,

काठमाडौं, असार ५ । चिनियाँ विदेश सहायकमन्त्री खुङ सुयान योउ नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका छन् ।

चिनियाँ प्रतिनिधिमन्डलको नेतृत्व गर्दै आएका खुङले मंगलबार नेपाली पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

उनी यहाँ रहँदा ‘वान बेल्ट वान रोड’मा नेपालको सहभागिता तथा नेपालमा चिनियाँ लगानीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework