लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

कला र साहित्य नेपालीको पहिचान : उपराष्ट्रपति

आइतबार, २७ चैत, २०७३ मा प्रकाशित, 1303 पटक हेरिएको

काठमाडौं, चैत २७ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला र साहित्य नेपालीको पहिचान भएकाले यिनीहरुको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।

आइतबार राजधानीमा जयवहादुर हितान र जीवसीम साहित्य पुरस्कार वितरण गर्दै उनले सर्जकहरुको सम्मान गर्न सकेमात्रै राष्ट्र अघि बढ्ने बताए ।

सो अवसरमा यस बर्षको जयवहादुर हितान स्मृति पुरस्कारबाट मगर भाषा र साहित्यको उत्थानमा योगदान गरेको भन्दै एम.एस झीणी मगर र जीवसिम साहित्य पुरस्कारबाट प्रेमप्रकाश घर्ती मगरलाई सम्मानित गरिएको थियो ।

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.