लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

भारतले नेपालीमाथि ठूलो ज्यादती गरेको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर

शुक्रबार, २४ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २४ । भारतीय पक्षले निर्माण गरेको बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पु¥याएको क्षतिको अन्तर्राष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् ।

खाद्य अधिकारका क्षेत्रमा वकालत गर्दै आएको फियान इन्टरनेसनलको उच्च निकायले बाँकेमा आएर हालै अनुगमन गरेको हो । अनुगमन पश्चात टोलीले भारतीय पक्षबाट नेपाली नागरिकमाथि ठूलो ज्यादती र अन्याय भएको निष्कर्ष निकालेको छ ।

राप्ती नदीलगायत विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिने गरी भारतीय पक्षले निर्माण गरेको संरचनाका कारण हरेक वर्ष बाँकेका दर्जनौं गाउँ डुबानमा पर्दै आएका छन् ।

फियान इन्टरनेसनल जर्मनीका एसिया क्षेत्र संयोजक सविने पाविष्टले भारतले अन्तर्राष्ट्रिय नियमविपरीत नेपाली भूभाग डुब्नेगरी संरचना बनाएर अन्याय गरेको बताइन् । –नागरिक दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework