लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

आयल निगमलाई ११ महिनामा १० अर्ब नाफा

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 7228 पटक हेरिएको

काठमाडौं, जेठ ५ । नेपाल आयल निगमले करिब १० अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले ११ महिनाको अवधिमा सो नाफा कमाएको हो ।

सञ्चालन खर्च कटाएर अहिलेसम्म करिब १० अर्ब रुपैयाँ नाफा कमाएको निगमका निमित्त नायव प्रवन्ध निर्देशक नागेन्द्र शाहले बताए ।

स्वचालित मूल्य प्रणालीमा जाने निर्णय गरेपछि निगमले दुई वर्षको अवधिमा सरकारलगायत विभिन्न वित्तीय संस्थाबाट लिएको ३६ अर्ब रुपैयाँ ऋण तिरेर नाफामा गएको थियो । –नागरिक दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework