लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

धार्मिक पर्यटन प्रबद्र्धनका विषेश नीति बनाउछौं : मन्त्री निधी

सोमबार, २९ कार्तिक, २०७३ मा प्रकाशित, 1845 पटक हेरिएको

काठमाडौं, कात्तिक २९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक पर्यटन प्रबद्र्धनका लागि सरकारले विषेश नीति बनाउने बताएका छन् ।

काठमाडौं, कात्तिक २९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक पर्यटन प्रबद्र्धनका लागि सरकारले विषेश नीति बनाउने बताएका छन् ।

हरिबोधनी एकादशीको उपलक्ष्यमा बुढानिलकण्ठमा गरिएको सप्ताह महायज्ञको समापन कार्यक्रममा उपप्रधानमन्त्री निधिले नेपालमा धार्मिक पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको भन्दै त्यसको विकासमा सरकारले जोड दिने बताए ।

उनले बुढानिलकण्ठ क्षेत्रलाई व्यवस्थित बनाई यसको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । २१ गतेदेखि सुरु भएको महायज्ञ आज सकिएको हो ।

Loading...

प्रतिक्रिया

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.