लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new
Gold & Diamond

पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु इतिहासको अपमान : डा. महत

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 3471 पटक हेरिएको

काठमाडौं, पुस २७ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु देशको इतिहासको अपमान हुने बताएका छन् ।

पृथ्वीजयन्तीको अवसरमा बुधबार राजधानीमा नागरिक समूहले गरेको कार्यक्रममा उनले ‘कठीन अवस्थामा मुलुकलाई एकताको सुत्रमा बाँध्ने पृथ्वीनारायण शाहकै कारण नेपाल अहिलेसम्म टिक्न सकेको हो’–भने ।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसकोरुपमा मनाउन सकिए उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राखे ।

कार्यक्रमका अरु वक्ताहरुले अहिलेको अवस्थामा पृथ्वीनारायण शाहले देखाएको एकताको बाटोमा अघि बढ्नसके मुलुक उन्नति र प्रगतितर्फ लम्कने धारणा राखेका थिए ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.