लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

‘भारतको लहलहैमा लागेर प्रधानमन्त्री दाहालले देशभक्त नेपालीमाथि घात गरे’

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 10815 पटक हेरिएको

भैरहवा, पुस २७ । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले भारतको लहलहैमा लागेर प्रधानमन्त्री पुष्पकमल दाहालले देशभक्त नेपालीमाथि घात गरेको आरोप लगाएका छन् ।

संयुक्त संर्घष समितिले बुधबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै गुरुङले ‘माओवादी केन्द्र र नेपाली कांग्रेस लम्पसारवादका नमुना हुन्’–भने ।

उनले ५ नम्बर प्रदेश विभाजन गर्ने सपना कुनै हालतमा पूरा हुन नदिने बताए ।

संयुक्त संघर्ष समितिले संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शनसमेत गरेको थियो ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.