लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

मधेसी नेताहरुले अब बोलेको कुरा पूरा गर्ने समय आयो : पौडेल

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 7216 पटक हेरिएको

प्रदीप पौडेल (इमेज): पोखरा, पुस २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी नेताहरुले अब बोलेको कुरा पूरा गर्ने समय आएको बताएका छन् ।

निर्वाचन तथा महिला अधिकारसम्बन्धी कार्यक्रमको बुधबार पोखरामा उद्घाटन गर्दै उनले मधेसी मोर्चाकै मागअनुसार संविधान संशोधन अघि बढेकाले उनीहरु निर्वाचनमा जान तयार हुनुपर्ने बताए ।

तीन दिनसम्म चल्ने सो कार्यक्रममा ४ नम्बर प्रदेशअन्तर्गत् पर्ने १० जिल्लाका ४० जना महिला नेत्रीहरुको सहभागिता रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework