लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘तराई र पहाडलाई अलग गर्ने षड्यन्त्र कुनै हालतमा पूरा हुन दिँदैनौं’

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित,

सीता पाण्डे (इमेज): पाल्पा, पुस २७ । संविधान संशोधन विधेयकविरुद्ध बुधबार पाल्पामा विरोध प्रदर्शन भएको छ ।

संयुक्त सघर्ष समिति पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले ५ नम्बर प्रदेश विभाजन हुन नदिने प्रतिबद्धता जनाए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव शंकर पोखरेलले संशोधनको नाममा तराई र पहाडलाई अलग गर्ने षड्यन्त्र कुनै हालतमा पूरा हुन नदिइने बताए ।

दुई/चारजना असन्तुष्टको नाममा देशको अस्तित्वमाथि नै प्रहार गर्ने खेल भइरहेको उनको आरोप थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework