लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

संविधानमा ‘धर्मनिरपेक्ष’ शब्द राख्नु गलत : राणा

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 4144 पटक हेरिएको

भक्तपुर, पुस २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले मधेसी मोर्चाबिना कुनै निर्वाचन सम्भव नहुने बताएका छन् ।

विहीबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा राणाले संविधान संशोधन गरी मधेसका जायज माग सम्बोधन नगरेसम्म कुनैपनि निर्वाचन सम्भव नभएको बताए ।

उनले दोस्रो जनआन्दोलनपछि नेपालको राष्ट्रियता इतिहासमै कमजोर भएको भन्दै राष्ट्रियताको सवाललाई लिएर नै राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको स्पस्ट पारे ।

संविधानमा ‘धर्मनिरपेक्ष’ शब्द राख्नु गलत भएको भन्दै राणाले हिन्दूराष्ट्रका सवालमा जनमतसंग्रह गरिनुपर्ने र सबै धर्मप्रति सद्भाव कायम राखिनुपर्ने पनि बताए ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.