लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टीबीच एकीकरण

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 5287 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र थरुहट तराई पार्टी नेपालबीच बिाहीबार पार्टी एकीकरण भएको छ ।

                                                                                   फाइल फोटो
विजयकुमार गच्छदारले नेतृत्व गरेको पार्टी फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारुले नेतृत्व गरेको थरुहट तराई पार्टी एकीकरण भएको हो ।

एकीकरणपछि पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राख्ने भनिएपनि महाधिवेशनपछिमात्र नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको सांसद रामजनम चौधरीले जानकारी दिए ।

जनताको हितका लागि फुटेरभन्दा पनि जुटेर काम गर्नुपर्ने मनसायका साथ पार्टी एकीकरण भएको थरुहट तराई पार्टी नेपालका महासचिव मीनराज चौधरीले जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework