लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

देशको जित भएको छ : प्रधानमन्त्री

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित,

चितवन, जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा जुन पार्टीले जितेको भएपनि यथार्थमा देशले जितेको बताएका छन् ।

चितवनमा रामपुरमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको शुक्रबार उद्घाटन गर्दै उनले ‘आफ्नोे प्रथामिकता कुन पार्टीले जित्छ भन्ने हुँदै नभएको’ भन्दै ‘कांग्रेस–एमाले जसले जितेपनि देशको जित भएको छ’–भने ।

पहिलो चरणको निर्वाचनमा जनताको व्यापक सहभागिताले ठूलो जिम्मेवारी पूरा भएको महसुस आफूलाई भएको भन्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचनपछि देशमा परिवर्तन संस्थगत भइ नयाँ युगको सुरुआत हुने विश्वास व्यक्त गरे ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework